Dil Kumari KC Memorial Foundation

Dil Kumari KC Memorial Foundation

दिलकुमारी केसी स्मृति प्रतिष्ठान

दिलकुमारी केसी स्मृति प्रतिष्ठानको नेतृत्वमा पार्क सफाई, दर्जनौ संस्था र मेयरको कार्यालयको पनि सहभागिता

न्यूयोर्कमा रहेको एल्महर्स्ट पार्कको सफाइ गरिएको छ। २२ जुन, २०२४ मा दिलकुमारी केसी स्मृति प्रतिष्ठानको संयोजकत्वमा न्युयोर्कका डेढ दर्जनभन्दा बढी नेपाली-अमेरिकन सॅघ संस्था मिलेर पार्कको सरसफाइ गरिएको हो।

आमाको स्मृतीमा बालबालिकालाई विद्यालय पोशाक

बनेपा / आमाको स्मृती स्थापित दिलकुमारी के।सी स्मृति प्रतिष्ठानले काभ्रेको बनेपा नगरपालिका वडा नं ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीका लागि विद्यालय पोशाक (ज्याकेट) वितरण गरेको छ । अमेरिकामा समेत दर्ता भएर सामाजिक कार्य गर्दै आएको प्रतिष्ठानले विद्यालयका ३ सय २० विद्यार्थीको लागि ज्याकेट वितरण गरेको प्रतिष्ठानका नेपाल अध्यक्ष उषा कार्कीले जानकारी दिइन् । शनिवार विद्यालयमा आयोजित कार्यक्रममा बनेपा […]

दिलकुमारी स्मृति प्रतिष्ठानद्वारा काभ्रेका विद्यालयमा पोषाक वितरण

‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले दिलकुमारी केसी स्मृति प्रतिष्ठानले काभ्रेको विद्यालयमा विद्यार्थीलाई पोषाक वितरण गरेको छ। प्रतिष्ठानले आज (शनिबार) बनेपा नगरपालिका-६ को भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीका लागि विद्यालय पोशाक वितरण गरेको हो। प्रतिष्ठानले विद्यालयका ३२० विद्यार्थीको लागि ज्याकेट वितरण गरेको प्रतिष्ठानका नेपाल अध्यक्ष उषा कार्कीले जानकारी दिनुभयो। यो संस्था आमाको स्मृतिमा स्थापना गरिएको हो। संस्थाले अमेरिकामा समेत दर्ता भएर […]

दिलकुमारी स्मृति प्रतिष्ठानको सहयोग भक्तेश्वरका विद्यार्थीलाई

सामाजिक सेवामा सक्रिय संस्था दिल कुमारी स्मृति प्रतिष्ठानले काभ्रेको बनेपा नगरपालिका वडा नं ६मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि पोसाक वितरण गरेको छ । अमेरिकामा बस्दै आएका नवराज के.सीको सक्रियतामा संकलित सहयोगबाट प्रतिष्ठानले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्य गर्दै आएको कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष उषा कार्कीले बताइन् । आगामी दिनमा पनि यस प्रकारका कार्यले निरन्तरता पाइरहने अध्यक्ष कार्कीको भनाई […]

दिलकुमारी फाउन्डेशनको सहयोगमा सरकारी विद्यालयका विद्यार्थीलाई पोसाक

बनेपा–६ मा रहेको भक्तेश्वर माविका बिद्यार्थीले पोसाक पाएका छन । अमेरिकामा रही नेपालमा सामाजिक सेवामा सक्रिय संस्था दिलकुमारी केसी मेमोरियल फाउन्डेशनले बिद्यार्थीलाई पोसाक बितरण गरेको हो । उक्त बिद्यालयमा अध्ययरत जेहन्दार, आर्थिक अवस्था कमजोर भएका ३२० जना बिद्याथीले पोसाक प्राप्त गरेका हुन । गरिब, पिछडिएका जाति तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी फाउन्डेशनले बिभिन्न जिल्लाका सरकारी बिद्यालयमा पढ्ने बालबालिकालाई […]

दिलकुमारी फाउन्डेशन अमेरिकाद्वारा बिद्यार्थीलाई पोसाक सहयाेग

काभ्रे, १५ बैशाख । बनेपा-६ काभ्रेमा रहेको भक्तेश्वर माबिका बिद्यार्थीले पोसाक पाएका छन । अमेरिकामा रही नेपालमा सामाजिक सेवामा सक्रिय संस्था दिलकुमारी केसी मेमोरियल फाउन्डेशनले बिद्यार्थीलाई पोसाक बितरण गरेको हो । उक्त बिद्यालयमा अध्ययरत जेहन्दार, अार्थिक अवस्था कमजोर भएका ३ सय २० जना बिद्याथीले पोसाक पाएका छन । फाउन्डेशनले गरिब, पिछडिएका जाति तथा सिकाइमा समस्या भएका बालबालिकाहरुलाई लक्षित गरी बिभिन्न […]

आमाको स्मृतीमा बालबालिकालाई विद्यालय पोशाक

आमाको स्मृती स्थापित दिलकुमारी के.सी स्मृति प्रतिष्ठानले काभ्रेको बनेपा नगरपालिका वडा नं ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीका लागि विद्यालय पोशाक (ज्याकेट) वितरण गरेको छ । अमेरिकामा समेत दर्ता भएर सामाजिक कार्य गर्दै आएको प्रतिष्ठानले विद्यालयका ३ सय २० विद्यार्थीको लागि ज्याकेट वितरण गरेको प्रतिष्ठानका नेपाल अध्यक्ष उषा कार्कीले जानकारी दिइन् ।     शनिवार विद्यालयमा आयोजित कार्यक्रममा बनेपा […]

विद्यार्थीलाई पोसाक वितरण 

जिल्लाको बनेपा नगरपालिका ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।  सामाजिक सेवामा सक्रिय संस्था दिलकुमारी केसी मेमोरियल फाउन्डेसनले उक्त विद्यालयमा अध्ययरत जेहन्दार, आर्थिक अवस्था कमजोर भएका ३ सय २० जना विद्यार्थीलाई शनिबार पोसाक वितरण गरेको हो । दिलकुमारी फाउन्डेसनमार्फत हामीले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छौं,´ फाउन्डेसन अमेरिकाका अध्यक्ष नवराज केसीले भने, `सामाजिक सेवाका कामहरूलाई […]

दिल जस्तै सुन्दर बन्दैछ दिलकुमारी केसी स्मृति प्रतिष्ठान

काठमाडौं । नाम अनुसारको काम र व्यवहार हाम्रो समाजमा देखिदैन् । तर, केहि यस्ता पवित्र नामहरु पनि छन् । नामले जस्तो अर्थ राख्छ काम पनि त्यस्तै देखिन्छ । खासगरी नामले हाम्रो समाजमा केहि गर्न रोकेको चाँही हुँदैन । तर केहि नाम यस्तो हुन्छ ठ्याक्कै नाम अनुसार व्यवहार उल्टो भईदिन्छ । तर, याथार्थमा केहि नाम यस्ता हुन्छन जुन नामले आफ्नो काम […]

सामाजिक सेवामा दिलकुमारी केसी स्मृति प्रतिष्ठान

नाम अनुसारको काम र व्यवहार हाम्रो समाजमा देखिदैन् । तर, केहि यस्ता पवित्र नामहरु पनि छन् । नामले जस्तो अर्थ राख्छ काम पनि त्यस्तै देखिन्छ । खासगरी नामले हाम्रो समाजमा केहि गर्न रोकेको चाँही हुँदैन । तर केहि नाम यस्तो हुन्छ ठ्याक्कै नाम अनुसार व्यवहार उल्टो भईदिन्छ । तर, याथार्थमा केहि नाम यस्ता हुन्छन जुन नामले आफ्नो काम र कर्तव्य […]