आमाको स्मृतीमा बालबालिकालाई विद्यालय पोशाक
बनेपा / आमाको स्मृती स्थापित दिलकुमारी के।सी स्मृति प्रतिष्ठानले काभ्रेको बनेपा नगरपालिका वडा नं ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीका लागि विद्यालय पोशाक (ज्याकेट) वितरण गरेको छ । अमेरिकामा समेत दर्ता भएर सामाजिक कार्य गर्दै आएको प्रतिष्ठानले विद्यालयका ३ सय २० विद्यार्थीको लागि ज्याकेट वितरण गरेको प्रतिष्ठानका नेपाल अध्यक्ष उषा कार्कीले जानकारी दिइन् । शनिवार विद्यालयमा आयोजित कार्यक्रममा बनेपा […]